नेविसघं गोरखा अध्यक्षमा अधिकारि बिजयी

१९ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
20 Shares


पुष १९ /सबलपोस्ट ,गोर्खा

नेपाल विद्यार्थी सघं जिल्ला कार्यसमिति गोरखाको १६ औँ अधिवेशनबाट सुवास अधिकारी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा अन्य कसैको पनि उम्मेदावारी नपरे पछि अधिकारी निर्विरोधी चयन भएका हुन् । सचिव र कोषध्यक्षमा आकाक्षी धेरै भए पछि सहमतिको प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद