नेविसघं गोरखा अध्यक्षमा अधिकारि बिजयी

प्रकाशित मिति:

पुष १९ /सबलपोस्ट ,गोर्खा

नेपाल विद्यार्थी सघं जिल्ला कार्यसमिति गोरखाको १६ औँ अधिवेशनबाट सुवास अधिकारी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा अन्य कसैको पनि उम्मेदावारी नपरे पछि अधिकारी निर्विरोधी चयन भएका हुन् । सचिव र कोषध्यक्षमा आकाक्षी धेरै भए पछि सहमतिको प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।