ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ पौष २० गते, शुक्रबार !

प्रकाशित मिति:

मेष राशिः कार्य हानि, शत्रु भयका साथै कार्यमा कठिनाइ हुनेछ ।

वृष राशिः धन लाभ, मित्र सुखका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः मित्र लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

कर्कट राशिः पराक्रम बढ्ने, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

सिंह राशिः खर्च बढ्ने, कार्य अवरोधका साथै आर्थिक उतारचढाव रहनेछ ।

कन्या राशिः श्रीवृद्धि, धन लाभका साथै कार्यमा उन्नति हुनेछ ।

तुला राशिः आर्थिक लाभ, कार्य प्राप्तिका साथै पारिवारिक सुख मिल्न्ेछ ।

वृश्चिक राशिः धन लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः कार्य हानि, रोग बढ्नुका साथै आर्थिक उताचढाव रहनेछ ।

मकर राशिः व्यापार बढ्ने, काम बन्नुका साथै प्रियलाभ हुनेछ ।

कुम्भ राशिः व्यापार बढ्ने, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

मीन राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५