चुम्बन गर्ने यि ६ तरिका जस्ले पार्टनरलाई यसरी बनाउनुहोस् खुशी ?

प्रकाशित मिति:

चुम्बन गर्छु भनेर मात्र हुँदैन, तरिका चाहिन्छ । किनकी माया बढाउने एक उपाय चुम्बन हो । चुम्बनका विभिन्न प्रकार छन् ।
– फ्रान्सेली चुम्बनचुम्बनको पहिलो सूचीमा फ्रान्सेली चुम्बन पर्छ । यसमा जिब्रोले साथीको ओठ विस्तारै छुनुहोस् र रोमान्स गर्नुहोस् । यो चुम्बनले मायाको उत्कृष्ट अनुभव गराउँछ ।

– लिप ट्रेस चुम्बनजिब्रोले बिस्तारै बीचबाट खोजेर ओठ पहिल्याएर गर्ने चुम्बनलाई लिप ट्रेस भनिन्छ । यस्तो चुम्बनले सम्बन्धलाई दीर्घकाली बनाउन तपाईंमा उत्साह थप्ने गर्छ । र यो धेरै प्रेमी प्रेमीकाले रुचाउने चुम्बनको प्रकार हो ।

– एक ओठ चुम्बन प्रेम अभिव्यक्ति गर्ने उत्कृष्ट चुम्बन हो यो । यो चुम्बनका लागि नजिकिएर विस्तारै ओठ छुनुहोस् । अनि विस्तारै एउटा मात्र ओठ टोक्नुहोस् । यसले छुट्टै रोमान्टिक बन्न साथ दिन्छ ।

– निबेल चुम्बन अलीक फरक खालको चुम्बन हो यो निबेल चुम्बन । आफ्नो पार्टनरको ओठ हल्का दुख्ने गरी च्याप्नुहोस् किनकी यो दुःखाइले दुई बीचको माया अझ बढ्छ ।

– छेपारे चुम्बन जिब्रो बाहिर निकालेर जिब्रो जिब्रोले छुने तर ओठको प्रयोग नगर्ने चुम्बन हो यो । यसले नयाँ अनुभूति गराउँछ ।

– आइस चुम्बन आफ्नो प्रेमिलाई चुम्बन गर्नु अघि ओठमा बरफको सानो टुक्रा च्याप्नुहोस् । जब चुम्बन सुरु हुन्छ तब बरफ पुरै पगाल्नुहोस् । यसले तपाईंको प्रेममा नयाँ बहार नै ल्याइदिन्छ ।