सरकार असहिष्णु बनिरहेको छ : पुर्व प्रधानन्यायधिस कार्की

५ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
2 Shares


पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा। गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्।शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै यथासक्य चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

तत्कालन माग पूरा नभए देशमा आगो बल्ने उनको चेतावनी छ। कार्कीले इन्टरनेटमा शुल्क बढाएकोमा पनि आपत्ति जनाउँदै सच्याउन माग गरिन। विश्लेषक खगेन्द्र संग्रौलाले देशमा माफियाको अन्त्य हुनुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया