जिपी कोईराला फाउन्डेसन नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेकी दिदीको निधन

प्रकाशित मिति:

अमेरीका सबलपोष्ट \ जिपी कोईराला फाउन्डेसनका नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेकी सबै भन्दा ठुलो दिदी पदमा रिमाल घिमीरे ज्युको हिजो निधन भएको पारीवारीक स्रोतले जनाएको छ । उहाको ४९ वर्षको उमेरमा काठमाडौमा निधन भएको हो । उहाकां एक मात्र छोरा रहनु भएको छ । यस शोक को घडीमा जिपी कोईराला फाउन्डेसन नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेले दिदीको वैकुण्ठमा वास होस् भन्ने कामना गर्दै परीवारमा जनमा धैर्य धारण गर्ने शक्ती मीलेस् भन्दै समवेदना व्यक्त गर्नु भएको छ ।