जिपी कोईराला फाउन्डेसन नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेकी दिदीको निधन

२२ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
260 Shares


अमेरीका सबलपोष्ट \ जिपी कोईराला फाउन्डेसनका नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेकी सबै भन्दा ठुलो दिदी पदमा रिमाल घिमीरे ज्युको हिजो निधन भएको पारीवारीक स्रोतले जनाएको छ । उहाको ४९ वर्षको उमेरमा काठमाडौमा निधन भएको हो । उहाकां एक मात्र छोरा रहनु भएको छ । यस शोक को घडीमा जिपी कोईराला फाउन्डेसन नर्थ र साउथ अमेरीकाका अध्यक्ष सोमनाथ घीमीरेले दिदीको वैकुण्ठमा वास होस् भन्ने कामना गर्दै परीवारमा जनमा धैर्य धारण गर्ने शक्ती मीलेस् भन्दै समवेदना व्यक्त गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…