वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ,सम्झदा पनि आशु आउछ : रवी (सम्मान स्वरुप लाइक र शेयर गर्नुहोस ) हेर्नुहोस भिडियो सहित

२२ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
51 Shares


पुष २२ काठमाडौं । डिभोर्सको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेका छन् सञ्चारकर्मी रवि लामिछाने । त्यसो त उनी आफ्नो आक्रामक पत्रकारिताले केही समयदेखि चर्चामै थिए । तर, पछिल्लो चर्चा भने उनका निम्ति प्रिय छैन ।शुक्रबार बिहान रविले फेसबुकमा लामो स्टाटस पोस्ट गर्नासाथ तरंग उब्जियो । आफ्नो निजी जीवनका केही विवादास्पद तथ्य मिडियामा आउन लागेको थाहा पाएर उनले चलाखीसाथ सुरुमै आफ्नो भनाइ सार्वजनिक गरिदिएका थिए ।रवि र उनकी पत्नी इशा श्रेष्ठको केही दिनअघि डिभोर्स भएको हो । उनीहरुबीच दुई वर्षदेखि बोलचालै थिएन । रविले अर्की युवतीसँग लागेर आफूलाई डिभोर्स दिन वाध्य पारेको दावी इशाले गरिरहेकी छन् । भिडियो हेर्नुहोस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…