अष्ट्रेलिया पुगेर अनुष्काले बिराटप्रति यसरी माया पोखिन्

२२ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
57 Shares


एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पती बिराटलाई भेट्न सिड्नी पुगेकी छन् । उनका पति क्रिकेटर बिराट कोहली अष्ट्रेलियाविरुद्ध खेल्न अष्ट्रेलिया पुगेका छन् । उक्त खेल खेल्न पुगेका बिराटलाई भेट्न अभिनत्री अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी हुन् । उनले त्यहाँ पुगेर उनले एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुशी केटी बनाउँछौ ।’

केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थिइन् । फिल्म ‘जिरो’ रिलिज भएपछी भने अहिले अभिनेत्री अनुष्का शर्मा फुर्सदमा छिन् । कोहलीले अष्ट्रेलियाविरुद्ध हुन गइरहेको खेलमा भारतको नेतृत्व गर्दै छन् । र, उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि
  • पाल्पामा घुस लिएको आरोप लागेका एक वडाध्यक्ष पक्राउ