प्रश्नको जवाफ नदिई प्रधानमन्त्री संसद बैठकबाट निस्किए पछी …….

प्रकाशित मिति:

पुष २२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधीको सभाको बैठकमा प्रश्नको जवाफ नदिई बैठकबाट निस्किएका छन् ।सभामुखले सबैलाई प्रश्न गर्न नदिँदा १५ मिनेटका लागि स्थगित भएको बैठक झण्डै आधा घण्टा हुँदा समेत शुरु हुन सकेन । प्रधानमन्त्री नै निस्केपछि अब बैठक नै अवरुद्ध हुने सम्भावना छ ।