के अब कांग्रेस केहीदीन अघी भएको मेलमिलाप दिबस बाट एक हुनसक्छ ?

२२ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
95 Shares


सारदा क्षेत्री हाल अमेरीका

के अब नेपाली कांग्रेसका नेता कार्यकता ३६ साल तिर फर्केर मेलमिलाप को काग्रेस प्रजातन्त्र को लागि स्वर्गिय बि पि कोइराला ज्यु को त्याग तपस्या इतिहाँस मनन गरि छातिमा हात राखि अब एकता को बाटो तिर लागेकै हुन ?अब पनि कांग्रेस ले कांग्रेस पार्टि लाई एकता गराएन भने कांग्रेस पतन गराऊने तरखर भए जस्तो मलाई महसुस भईरहेको छ । कांग्रेसको नेतृत्वमा वसेकाले सच्चा कांग्रेस हरुलाई र कांग्रेस पार्टिलाई सही धरापमा राख्दै स्वर्गिय बि पि कोईराला ज्यु को मेलमिलाप दिबस को नाम निसाना मिटाऊन खोज्दै छन । नेताहरु पोष्ट कुर्सि को मोह मा फसेका को कुरा मलाई लागीरहेको छ । अब नेपाली कांग्रेसको नेतृत्वमा वसेका नेताहरुले गुट ऊपगुट बन्द गरि पोष्ट र कुर्सि को मोह त्यागी काम गर्नु आजको आवश्यकता भएको मलाई लागेको छ । सबै सच्चा कांग्रेस कार्यकर्ता आफ्नो जिबनलाई नै पार्टिमा आहुति गरेकाले त्यसको सही सत्य मुल्ल्याकन गरि सबै कांग्रेस लाई समेटेर अगी बडेन भने हामी सच्चा काग्रेसको काग्रेस पार्टि रहेदैन भन्ने भान मलाई भईरहेको छ । हाम्रा नेतृत्व गर्ने कुनै पनी नेतामा नैतिकता भन्ने चीज छैन छैन जस्तो लाग्न थालेको छ । नेतृत्वमा के सधै एऊटै मात्रै हुनु पर्ने र आफु भएमा कांग्रेस हुने आफु नभए राणाशासण जस्तो लाद्न खोज्ने हाम्रो नेतृत्वको तरीका राम्रो भएन भन्ने मेरो मनमा लागेको छ ।

अब सच्चा कांग्रेस का युवा नेता कार्यकर्ता ले जब जाग्ने वेला आएको छ । बि पि को मेल मिलाप दिबस् लाई ३६ साल तिर फर्केर हेरेनन र बेबहार मा लागु गरेनन् भने कांग्रेसलाई सही मार्गमा हीडाउनका लागी युवा हो डा गोविन्द के सि जस्तै अनसन बस्न तयार भएर वस्नुहोस् । बि पि को त्याग तपस्या बि पि को ले कांग्रेस र देश र देस बासि कांग्रेस प्रति आफ्नो सारा जिबन पार्टि तिलांजलि दिनु भयको सबै मनन गर्नु पर्छ युवा हरुले २,४बर्ष् पोष्ट र कुर्सि को मोह नगरि जनता र कांग्रेस को मन जित्न अति जरुरि छ अनि बि पि को मेलमिलाप दिवस को मान्यता रहन्छ अहिले सम्म को युवा हरुलाई यसो मनन गर्दा पोष्ट नपाए सम्म मन्च मा केहि गर्छन जस्तै कुर्लछन् पोष्ट मा पुगे पछि दुलो पस्छन् यो लहर चलेको छ अनि पार्टि किन बेच को पनि चलेको छ । यदि सच्चा काग्रेस हौ र कोहि छौ भने यहि ४३ औँ मेलमिलाप दिवस बाट छाति मा हात राखि प्रण गर्नु पर्छ गुट ऊप गुट को पछि नलागि कांग्रेस पार्टि जोगाऊन एकता गराउन सच्चा कांग्रेस लाई बिनम्र अनुरो छु । जय कांग्रेस जय बि पि बिचार जय नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया