छोरीलाई करणी गर्ने बावु पक्राउ

२३ पुष २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
27 Shares


श्रीकृष्ण सिग्देल स्याङजा,२३ पुष सबलपोष्ट  \ पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई जिल्ला प्रहरी कार्यालय स्याङजाले पक्राउ गरेको छ । गत पौष १४ गते राति छोरीलाई करणी गरेकोले पीडितले सहन नसकी आफन्तलाई बताईदिने भनेपछि भोलिपल्ट छोरीलाई तातो कुडो खन्याई ज्यान मार्ने प्रयास समेत गरेकाले बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिए ।  ३५ वर्षीय आफ्नै बावुले विगत दुई वर्ष पहिलादेखि १२ वर्षिया छोरीलाई विभिन्न किसिमको यातना दिई जबरजस्ती करणी गर्दै आएको तथा अरु कसैलाई भनेमा ज्यान मार्ने भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता सिंहले बताए । छोरी करणी गर्ने आफ्नै बावुलाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि वढाएको छ । प्रहरीले बावुको नाम, वतन र ठेगाना भने गोप्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव