१ हजार ८ सय ८२ खुड्किला चढेर पुगिने मौला कालिका मन्दिर जसले तपाईको सारा कष्ट नास गर्नेछिन ! भिडियो हेर्नुहोस र दर्शन स्वरुप ॐ लेखी सेयर गरौ !

प्रकाशित मिति:

१ हजार ८ सय ८२ खुड्किला चढेर पुगिने मौला कालिका मन्दिर जसले तपाईको सारा कष्ट नास गर्नेछिन ! भिडियो हेर्नुहोस र दर्शन स्वरुप ॐ लेखी सेयर गरौ मौलाकालिका मन्दिर नवलपरासी जिल्लाको गैडाकोट गाविसमा अवस्थित छ । मान्यता अनुसार आज भन्दा करिब २०० वर्ष अगाडि पाल्पाली राजा मुकुन्द सेनको राज्यक्षेत्र भित्र पर्ने र अलिक उच्च स्थानमा भएकाले त्यहाँ एक सैनिक टुकुडी राज्य रक्षाको लागि रहँदा तिनै सैनिकहरुद्वारा पूजा आजा गरी स्थापित गरिएको भन्ने छ ।
वि.सं. २०३२ सालमा काशीनाथ पौडेल र कुमानसिं गुरुङले मन्दिरको निर्माण गरेपश्चात क्रमशः व्यापकता र प्रसिद्धि पाउन थालेको देखिन्छ । २०३७ सालमा स्थापित धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैडाकोटले याहॉ हिन्दु बैधानिक अनुसार धार्मिक कार्यहरु गर्दै सांकृतिक सार्वजनिक सम्पदाको संरक्षण एवम् सदुपयोग गर्ने, पूजापाठ, जीर्णोद्वार, वातावरण संरक्षण, धार्मिक स्वच्छता कायम गर्दै आएको छ ।

भिडियो :
 https://youtu.be/RcE2Gcb2C_s