प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री तारोबीच भेटवार्ता ! के के भयो सहमती ?

प्रकाशित मिति:

काठमाडौं –  प्रधानमन्त्री केपी ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच शिष्टचार भेटवार्ता भएकाे छ । बिहिबार विहान प्रधानमन्त्री केपी ओली निवास बालुवाटारमा भएको भेटवार्ता भएकाे हाे । भेटवार्तामा जापान –नेपाल सिधा हवाई सेवा सञ्चालनका बिषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री ओली र विदेशमन्त्री कोनोबीच नेपाली कामदार लाग्ने विषयमा पनि छलफल भएको छ । भेटवार्ताका क्रममा विदेशमन्त्री कोनोको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएको छ । विदेशमन्त्री कोनोले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्नुहुनेछ ।

थप समाचार