स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न

२६ पुष २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
15 Shares


विष्णु खत्री,सैनामैना २६ पौष विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लव अफ सैनामैनाले आज सैनामैनाको एक विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको छ ।
सैनामैना ३ पर्सावल स्थित श्री जनज्योति आधारभुत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलार्य २० थान झोला तथा स्टेशनरी सामना वितरण गरिएको हो ।
कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

क्लवका स्रेकेटरी अशोक रानाको संचालनमा सम्पन्न भएको कार्यक्रममा रोटरीयन पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग
  • मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग