ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ पौष २७ गते, शुक्रबार !

प्रकाशित मिति:

मेष राशिः मनमा प्रशन्नता रहनेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

वृष राशिः आर्थिक उन्नति हुनेछ, व्यवसायमा वृद्धिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनछन्, कार्यम अवरोधका साथै बोलीमा विकार रहनसक्ने देखिन्छ ।

सिंह राशिः पारिवारिक सुख मिल्नेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै प्रेमिल दिन रहनेछ ।

कन्या राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, व्यवसायमा वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

तुला राशिः कीर्ति वृद्धिको योग देखिन्छ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः आर्थिक अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

धनु राशिः मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि रहने देखिन्छ ।

मकर राशिः कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् ।

कुम्भ राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मीन राशिः शत्रु पक्ष सबल देखिन्छन्, कार्यमा संघर्षका साथै आर्थिक अस्थिरता पनि रहन सक्ने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५