श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको २७ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष शुक्लपक्षको पञ्चमी तिथि दिवा ४।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् ।

सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र भोलि विहान ५।३७ बजेसम्म रहनेछ । वरियन योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२६ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् । आज शुक्रबार दुर्गा भगवतीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । ९८४१०१२२०३,९ ८०८२११२०५

  •  
    1.5K
    Shares
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •