ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ पौष २८ गते, शनिबार !

प्रकाशित मिति:

मेष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्यमा असहजताका साथै शारीरिक आलश्यता रहनसक्ने देखिन्छ ।

वृष राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मिथुन राशिः आय आर्जनका अवसर प्राप्त हुनेछन्, पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा पनि सफलता प्राप्त हुने देखिन्छ ।

कर्कट राशिः मनमा उत्साह छाउनेछ, कार्यमा उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

सिंह राशिः कार्यमा अवरोध रहन सक्नेछ, खर्चमा वृद्धिका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

कन्या राशिः मित्र सुख मिल्नेछ, धन प्राप्तिका साथै अध्ययन अध्यापनमा मन जाने देखिन्छ ।

तुला राशिः आर्थिक सबलता रहनेछ, धन प्राप्तिका साथै साहित्यिक क्षेत्रमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः कार्यमा उन्नति हुनेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक क्षेत्रमा रुचि जाग्ने देखिन्छ ।

धनु राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

मकर राशिः आयमा वृद्धि हुनेछ, अर्थिक उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

कुम्भ राशिः मित्र सुख मिल्नेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

मीन राशिः मीष्ठान्न प्राप्तिका योग देखिन्छन्, कार्यमा सफलता मिल्नुका साथै प्रेमिल दिन रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५