समयसमयमा टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा !

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
57 Shares


एजेन्सी : टाउको दुखाइ धेरैको समस्या हो । टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । यसका अलावा पनि अत्याधिक थकान, र धपेडीका कारणपनि टाउको दुख्ने गर्छ । टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ ।

१. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन । यसले टाउको दुखाइलाई बढी निम्त्याउंछ ।

२. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ । यस्तो बानीलाई हटाउनुपर्छ ।

३. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।

४. चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने गर्नुपर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहनुपर्छ ।

५. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने अमेरिकाको निर्णय फिर्ता
  • हलिउड अभिनेत्री तथा गायिका नाया रिभेरा मृत अवस्थामा फेला
  • नक्सामा हक कायम गरौँ , अयोध्यामा ध्यान नमोडौँ :  प्रवक्ता…
  • एक किलो सलह ल्याउनेलाई ५०० रुपैयाँ दिईने
  • अयोध्याका बारेमा दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रालयको स्पस्टिकरण
  • आज बुधबारको राशिफल
  • स्याङ्जामा पहिरोले पुरिएर ३ को मृत्यु , ४ घर विस्थापित,…
  • भिरकोट नगरपालीकाको राहत कोषमा राहत रकम दिने क्रम जारी
  • कर्जा र निक्षेपको ब्याजदर घट्न शुरु
  • एमाले नेता बामदेव गौतमले भने अयोध्याबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले आत्मलोचना गर्नुपर्छ