फूलचोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको सकुशल उद्दार

२९ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
106 Shares


काठमाडौं– फूलचोकी जंगलमा हराइरहेका १६ जनाको सकुशल उद्दार गरिएको छ ।आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका उनीहरुको एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल, डिएसपी नारायणप्रसाद चिमरिया लगायतको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरी उद्धार गरिएको हो ।

शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए।प्रहरीले उद्दार गरेर राति १० बजे महानगरीय प्रहरी प्रभाग बाडेगाउँ ल्याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। जाडोले कामिरहेको अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले अभिवावकको जिम्मा लगाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस