हेर्नुहोस् राशि अनुसार आजको दिन

प्रकाशित मिति:

मेष राशिः कार्य लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै सामाजिक मान प्रतिष्ठा प्राप्तिको योग देखिन्छ ।

वृष राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

मिथुन राशिः मित्रजनबाट साथ सहयोग मिल्नेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग पनि देखिन्छन् ।

कर्कट राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः मनोरञ्जनमाा अभिरुचि रहनेछ, आर्थिक लाभका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।

कन्या राशिः कार्यमा अवरोध रहनेछ, आर्थिक अस्थिरताका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

तुला राशिः आयमा वृद्धि हुनेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै प्राज्ञिक कार्यमा मन जानेछ ।

वृश्चिक राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

धनु राशिः आर्थिक उन्नति हुनेछ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः शत्रुपक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै मनमा चपलता रहनेछ ।

कुम्भ राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

मीन राशिः कान्तिवृद्धि हुनेछ, आर्थिक लाभका साथै धार्मिक सामाजिक कार्यमा संलग्नता रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्