रञ्जु दर्शनाको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको आरोपमा अनलाइन सञ्चालक पक्राउ

१ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको आरोपमा एक अनलाइन सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका छन् ।महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक हुन् ।

उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक र अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको सिंहको भनाइ छ ।उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तरगत अनुसन्धान सुरु गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • राप्ती गाउँपालिकाले मनाईयो ७०औँ प्रजातन्त्र दिवस
  • सडकमा रात विताउने नागरिक मुक्त राप्ती गाउँपालिका घोषणा गर्ने
  • फुटबल प्रतियोगिताको उपाधि बागमति युथ क्लब सर्लाहीले उचाल्यो
  • सभामुख घर्ती भन्नुहुन्छ – ब्यवसायिक शिक्षाले झन समस्या ल्यायो
  • ट्रंक कल विद्युत विलिङ्ग उद्योगी समस्यामा डेलिगेसन मुख्य मन्त्री कार्यालयमा
  • रुपन्देही उद्योग संघमा औषधी र कापी तथा स्टेशनरी वस्तुगत समिति…
  • लैङ्गिक हिंसा सम्बन्धी नीति र कानून विषयक अभिमुखीकरण सम्पन्न
  • संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव
  • अपाङ्गता मैत्री शासन निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न
  • विश्व शान्तिको १५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न