ठाकरेमाथि गायक निगमको हत्या गर्न खोजेको आरोप

प्रकाशित मिति:

भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री नारायण राणेका छोरा तथा पूर्व सांसद निलेशले शिवसेनाका सस्थापक स्वर्गीय बालासाहेब ठाकरेमाथि बलिउडका चर्चित गायक सोनु निगममाथि हत्या गर्न चाहेको आरोप लगाएका छन् ।निलेशले शिवसेना नेता आनन्द दिघेको मृत्युमा पनि ठाकरेको हात रहेको आरोप लगाएका छन् ।निलेशको यो आरोपप्रति ठाकरेको परिवार वा शिवसेनाका तर्फबाट कुनै पनि प्रतिक्रिया नआएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् ।