कानूनमन्त्रिको अभिव्यक्ति प्रति वरिष्ठ नेताहरुको आपत्ती

प्रकाशित मिति:

राप्रपाले छुट्टै विज्ञप्ति निकालेर पनि मन्त्रीको राजीनामाको माग गरेको छ । मन्त्री तामाङले शनिबार एउटा स्कुलको कार्यक्रममा नेपालमा मेडिकल शिक्षा पढ्न नपाएर विद्यार्थी विदेशमा जानुपरेको र बंगलादेशमा त महिला विद्यार्थीले प्रमाणपत्र लिन शरीर सुम्पनुपर्ने बाध्यता रहेको टिप्पणी गर्नुभएको थियो ।

यसअघि बीएण्डसी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको पनि यस्तै टिप्पणी सार्वजनिक भएको थियो ।