आज २०७५ साल १० महिना ५ गते,, तपाईंको दिन हेर्नुहोस्

प्रकाशित मिति:

मेष राशिः मित्र सहयोग प्राप्त हुनेछ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

वृष राशिः व्यवसामा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

मिथुन राशिः मीष्ठान्न प्राप्तिका योग देखिन्छन्, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

सिंह राशिः अध्ययनमा सफलता मिल्नेछ, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः कार्यमा अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

धनु राशिः विद्याको क्षेत्र लाभदायी रहनेछ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः द्रव्यलाभ हुनेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः सामाजिक कार्यमा मन जानेछ, भौतिक वस्तुवबाट लाभ रहनुका साथै आर्थिक उन्नति हुने देखिन्छ ।

मीन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्