सन्जिव र टिकाको आवाजमा कर्के नजर छिटै आउंदै

५ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
4 Shares


गायक सन्जीव पराजुली र गायिका टिका प्रसाइको आवाजमा “किन कर्के नजर” बोलको गित बजाररमा आउंदै छ , यो भन्दा अगाडि सोहि जोडि ले गाएको गीत “नाइ मलाइ थाहा छैन” हिट भएर युट्युब मा तिन करोड भन्दा बढीले हेरेपछि त्यसकै प्रेरणा स्वरुप कर्के नजर रिलिज हुने भएको हो । उक्त गीत मा शब्द आनन्द अधिकारी को छ भने संगित आशिष अभिरल ले भरेका छन् । संगसंगै नामक एल्बममा समावेश उक्त गितको भिडियो मेकिड.को काम जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया