अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम ले फेब्रुअरीमा भेटने

५ माघ २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
28 Shares


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आउँदो फेब्रुअरीको अन्तिममा भेट हुने तय भएको छ ।उत्तर कोरियाका नेता किमका सहयोगी किम योङ्ग–चोलसँग अमेरिकी राष्ट्रपति ट्रम्पले हवइटहाउसमा भेटेपछि ट्रम्प र किमबीच फेब्रुअरीको अन्तिममा भेट हुने तय भएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाका नेता किमको चिट्ठी लिएर अमेरिका पुगेका चोलसँग ट्रम्पले ह्वाइट हाउसमै भेट्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया