विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रकाशित मिति:

गुल्मी/नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य गोपाल थापाले विद्यार्थीलाई स्विटर वितरण गरेका छ्न ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नं। ४ जैसिथोक स्थित फुलबारी प्राथमिक नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य गोपाल थापाले विद्यार्थीलाई स्विटर वितरण गरेका छ्न ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नं। ४ जैसिथोक स्थित फुलबारी प्राथमिक विद्यालयमा अध्ययन गर्ने २० जना विद्यार्थीलाई स्विटर वितरण गरेका हुन ।

विद्यालयको ३० औं वार्षिकोत्सबको अवसर पारेर जिल्ला सदस्य थापाले गरिब, दलित तथा अति विपन्न वर्गका विद्यार्थीलाई २० थान स्विटर वितरण गरेका हुन । थापाले स्विटर वितरण कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको उपस्थिति समेत रहेको थियो ।जिल्ला सदस्य थापा सोही वडाका निर्वाचित वडा सदस्य पनि हुन । अति विपन्न वर्गका विद्यार्थीलाई २० थान स्विटर वितरण गरेका हुन । कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको उपस्थिति रहेको थियो ।जिल्ला सदस्य थापा सोही वडाका निर्वाचित वडा सदस्य पनि हुन ।