अब पढाउन शिक्षक लाइसेन्स नभएपनि हुने

६ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं-अब पढाइमा अब्बल विद्यार्थीले विना लाइसेन्स पढाउन पाउने भएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई मेधावी विद्यार्थीले विनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ । विश्वविद्यालयमा शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको हो ।

अब्बल र मेधावी विद्यार्थीले शिक्षा अध्यापन अनुमतिपत्र नलिए पनि अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिस गरेको हो। आयोगको सो सिफारिसप्रति सरकारी अधिकारीहरु पनि सकारात्मक देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन