आजको राशिफल २०७५ माघ ८ गते

प्रकाशित मिति:

मेष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।वृष राशिः कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै व्यवसामा वृद्धि हुनेछ । मिथुन राशिः मनमा उत्साह छाउनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । कर्कट राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै कार्यमा सफलता मिल्ने देखिन्छ । सिंह राशिः कार्यमा अवरोध रहनसक्नेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि असहजता रहने देखिन्छ । कन्या राशिः कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।तुला राशिः धनको क्षेत्र सबल रहनेछ, व्यवसायमा वृद्धिका साथै कला साहित्यमा मन जाने देखिन्छ । वृश्चिक राशिः व्यापारमा वृद्धि हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा लगाव रहनेछ । धनु राशिः मनमा द्विविधा उत्पन्न हुन सक्नेछ, गणेशजीको उपासनासँगै वाणीमा सजगता उचित रहनेछ । मकर राशिः कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै अध्ययन अध्यापनमा मन जानेछ । कुम्भ राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभा साथै मनमा प्रशन्नता रहने देखिन्छ । मीन राशिः पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्