ढुक्क भएर लगानी गर्न विश्व समुदायलाई प्रम ओलीको आग्रह

८ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
41 Shares


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनितिक परिवर्तनबाट परिपक्व भैसकेकोले ढुक्क भएर लगानी गर्न विश्व समुदायसामु आग्रह गर्नुभएको छ ।स्विजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक परिषद्को बैठकको दक्षिण एसियाको रणनितिक दृष्टीकोण विषयक छलफलमा प्रधानमन्त्री ओलीले नेपालले आर्थिक र राजनितिक हिसावले अर्को चरणमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले नेपालले बनाएको संघीय प्रणालीको संविधानले सुशासनसहितको विकास र सुखी नेपाली समृद्ध नेपालको कल्पना गरेकाले त्यसै अनुसारको काम भैरहेको बताउनुभयो । नेपालमा धेरै युवा जनशक्ति भएपनि देशमा आर्थिक विकासका गतिविधि कम हुँदा त्यसको सदुपयोग हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको खाँचो भएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नसर्ने रोगकै कारण जान्छ ६६ प्रतिशत नेपालीको ज्यान
  • सिरहाको कमला नदिमा हत्या गरी फरार प्रतिबादी पक्राउ
  • सिता माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न
  • ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग
  • बुटवल बहुमुखी क्याम्पसमा रक्तदान सम्पन्न
  • बलियो कानून नहुँदा उपभोत्ताको हित संरक्षण हुन नसकेको बक्ताहरुको भनाई
  • पुर्वअर्थमन्त्री पौडेलद्वारा विभिन्न आयोजनाको निरीक्षण
  • लियो क्लव अफ बुटवलको ३४ औं चार्टरनाईट कार्यक्रम सम्पन्न
  • अन्तर मण्डली ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
  • मानव बेचबिखन विकृति विसंगति बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न