काठमाडौमा सामूहिक सत्याग्रह

६ श्रावण २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
356 Shares


काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा ६ गते वाट काठमाडौमा सामूहिक सत्याग्रह सुरु भएको छ । नागरिक समाजका अगुवाहरु तथा विद्यार्थीहरुले सामूहिक सत्याग्रह वसन्तपुर डबलीमा सुरु गरेको नेविसंघका पुर्व केन्द्रय सदस्य युवराज पाण्डेयले जानकारी दीनु भएको छ । डा गोविन्द केसीको मागको समर्थनमा शुरु गरीएको सामुहीक सत्याग्रहमा आम नागरिकको पनी सहभागिता रहनेछ । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुने सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले यसअघी पनी काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस