सस्तोमा सुन दिने भन्दै रकम लुटेर भाग्ने तीन जना पक्राउ

९ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
28 Shares


सस्तोमा सुन दिने भन्दै रकम लुटेर भाग्ने तीन जना पक्राउ परेका छन् । विभिन्न व्यक्तिहरुलाई सस्तोमा मूल्यमा सुन दिने भन्दै उनीहरुसँग रकम लुटेर भाग्ने तीन जना लुटेरालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका–१४ खालेगाउँका ३८ वर्षीया विविमाया तामाङ, काठमाडौं नागार्जुन नगरपालिका–९ हसनटार बस्ने २९ वर्षीय चक्रे भन्ने यमबहादुर तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका–५ थानकोट बस्ने २५ वर्षीय हिरा तामाङ रहेका छन्।

गत मंसिर २० गते काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा उनीहरुले ललाई फकाई १५र२० तोला सुन सस्तोमा दिने भनी नैकापमा बोलाएर ५ लाख १० हजार रुपैयाँ लुटेका थिए। नदी खुल्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ