रुखबाट लडेर महिलाको ज्यान गयो

९ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाको जोगीमारेमा रुखबाट लडेर एक महिलाको ज्यान गएको छ ।सन्धिखर्क ११ जोगीमारे निवासी ४२ वर्षीया मिना गैरेको आफ्नै खरबारीमा घाँस काटने क्रममा रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

स्थानीय मिथुन क्षेत्रीका अनुसार खरबारीमा रहेको धार्नेको रुखबाट लडेर गम्भीर घाइते भएकी गैरेको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश