मानव शरिरका कति मांशपेशीको काम नै छैन

प्रकाशित मिति:

जैविक विकासको हिसाबले चिम्पाञ्जीलाई मानिसको सबैभन्दा नजिक मानिन्छ । तर दुबैको जैविक ढाँचालाई हेर्ने हो भने थुप्रै अन्तर त पहिलो नजरमै देखिन्छ ।चिम्पाञ्जीमा जति अंग छन्, त्यो मानव शरीरमा छैनन् । मानव शरिरमा भएजत्ति चिम्पाञ्जीमा पनि छैनन् ।जैविक ढाँचामा फरक हुने भएकाले मानिसको निरन्तर विकास भइरहेको छ । तर यो विकासको गती निकै ढिलो हुन्छ ।यसैकारण मानिसको शरीरमा आज पनि यस्ता मांशपेशी र हड्डी पाइन्छन् जो कुनै कामका छैनन् ।जैविक विकासको क्षेत्रमा अध्ययन गर्ने डोरसा अमिरले आफ्नो ट्वीटर अकाउन्टमा मानवीय शरिरका ती अंगबारे जानकारी दिएकी छिन् जसको अहिले कुनै प्रयोग हुँदैन ।