रुखबाट खसेर ७० वर्षे बृद्धको मृत्यु

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
6 Shares


दाङ – दाङमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–५ का ७० वर्षे देवीबहादुर गिरीको घाँस काट्ने क्रममा सालको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीय कक्रहवा चिउरीघाट सामुदायिक वनमा घाँस काट्न गएका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • रुपन्देहीका कांग्रेस सांसदले मुख्यमन्त्रीलाई भने —‘बाबुरामको शव उठाउने वातावरण मिलाउनूस्’
  • बर्दघाट नगरपालिकाद्वारा वडा न १४ मा १ सय ४ घरपरिवारलाई…
  • छिमेकीले बाढें छिमेकीलाई राहत
  • मेयरले नै राहात कोषमा तवल जम्मा गरेपछि…….
  • उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान
  • कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? : डा.…
  • प्रधानमन्त्रीका आइटी विज्ञले अनलाईन नियन्त्रणमा लिएर समाचार हटाएको आरोप
  • सिमानाकामा अलपत्रको उद्धार गर– कांग्रेस रुपन्देही
  • कारोना अस्पताल मृत्यु प्रकरण:पिडित परिवारलाई क्षतिपुर्ति दिन तरुण दलको माग
  • मौरी किसानलाई सवारी पास उपलब्ध गराउन सर्लाहीकामौरी किसानले माग