रहेनन् साहित्यकार माेहनराज शर्मा

१० माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं :  साहित्यकार मोहनराजको शर्माको निधन भएको छ। शर्माको बिहीबार उपचारका क्रममा काठमाडौंको कलंकीको नेसनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन्।

प्राध्यापक शर्माका छाेरा अष्ट्रेलियमा रहेकाेले उनी आउन्जेल पर्खिने भएकोले  उनकाे अन्त्यष्टि शनिबार मात्रै गरिने भएकाे छ।  उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो। शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृतिहरू प्रकाशित छन्। उनका चर्चित कृतिहरू नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना, जेमन्त र यमा,  बैकुण्ठ एक्सप्रेस नाटक, कोर्रा कथा संग्रहलगायत छन्।  शर्माले २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण