किन रुदै छन् त गायिका पूर्णकला बिसी हेर्नुहोस पुरा भिडियो

प्रकाशित मिति:

बुटवल /नेपाली गीत संगीत को क्षेत्र मा कलाकार आगमन को होड बाजी चलि रहदा गीत संगीत को क्षेत्रमा मोफोसल को राजधानी बुटवल मा आफुलाइ एक छुट्टै स्थानमा राख्न सफल गायक, संचारकर्मी,गीतकार ,संगीतकार ,सिनेमाटो ग्राफर , निर्देसक, अनिश फेरि पनि आफ्नो अभियन यात्रालाई अगाडि बढाउने क्रममा तपाईंहरु माझ फेरी अर्को प्रस्तुति स्वरुपमलाई रुन पार्यौ नामक बोलको गित मार्फत आफ्नो अभिनय प्रस्तुत गरेका छन् ।

गायक, गायिका महेन्द्र रिजाल र पूर्ण कला बिसी को स्वर रहेको उक्त गीत को प्रोमो सार्बजनिक भएको छ । सप्तक मीडिया को युटुब च्यानल बात अपलोड़ गरिएको मा उक्त गीत मा २ प्रेमी हरु बीच को मिलन र बिछोड को कथा लाई देखाउन खोजिएको छ । उक्त गीतको पुरा भिडियो केहिसमय मा बजार मा आउने कुरा हामीलाई जानकारी दिएका छन्। यस अगि २ दर्जन भन्दा बढी गीत हरुमा सब्द, संगीत ,स्वर , निर्देशन र छायांकन गरेका उनले अभिनय गरेको यो दोस्रो गीत हो। दशैँ गीत रुमाल बाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।