बुटवलमा दुईदिने बैंकिङ बिमा र पूजिबजार प्रदर्शनि हुने

प्रकाशित मिति:

बुटवल/बुटवलमा दुईदिने बैंकिङ बिमा र पूजिबजार प्रदर्शनि हुने भएको छ ।सबै नेपालीको बैंक खाता अभियानलाई प्रभाबकारी बनाउनका लागि तथा नेपाली जनतालाई बैंकिङ सूचना प्रवाह गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले विहिवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारि गराएको हो ।आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन मार्फत काठमाशनडौमा बैंकिङक एक्स्पो हुने गरे पनि काठमान्डौं भन्दा बाहिर पहिलो पटक बुटवलमा यस्तो कार्यक्रमको आयोजना गरिएको वित्तिय जागरण राष्ट्रिय अभियानका कार्यक्रम संयोजक माधव निर्देशले बताउनुभयो ।

उहांलेमाघ ११ र १२ गते बुटवलको कालिका मानव ज्ञान माविमा हुने कार्यक्रममा बैंकिङ क्षेत्रका विभिन्न ४० ओटा स्टल समेत रहने आयोजकले बताएका छ् ।बीमा समिति यूवा स्वरोजगार कोष , संस्थागत स्टल तथा बैंक, बिकास बैंक, फईनान्स कम्पनि, माईक्र्र फाईनान्स कम्पनि बीमा कम्पनि ब्रोकरहरुका साथै वित्तिय क्षेत्र संग सम्बन्धित स्टलहरु रहने संयोजक निर्देशले जानकारि दिनुभयो ।