राशिफलले आज के भन्छ ?

प्रकाशित मिति:

मेष राशिः व्यवसामा वृद्धि हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

वृष राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मनमा प्रशन्नता रहनुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः आर्थिक अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै वाक् शक्तिमा कमी रहनेछ ।

कर्कट राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै धार्मिक कार्यमा रुचि जाग्न्ेछ ।

सिंह राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः मीष्ठान्न लाभ हुनेछ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

तुला राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।

धनु राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः आयमा वृद्धि हुनेछ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ ।

कुम्भ राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै मनमा चतपलता रहनेछ ।

मीन राशिः आर्थिक क्षेत्र सबल देखिन्छ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला