दीपक र सम्झनाको मायाले के भन्छ के भन्छ र्चचामा

प्रकाशित मिति:

सन्जु पौडेल,राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका अध्यक्ष तथा लोकप्रिय गायक दीपक गरौंजा मगर र सम्झना लामिछाने मगरको संयुक्त प्रस्तुती नयां तीजको गित मायाले के भन्छ के भन्छ बजारमा आएको छ । उक्त गितको शब्द रचना नेत्र अर्यालले गरेका छन् भने लय सृजना खेम सेंचुरीको रहेको छ । गितमा सम्झना लामिछाने र चक्र बलमे अभिनय गरेका छन् । तिजमा तडक भडक खालका गितहरु बजारमा आउने भएतापनि यो गितको शब्द र मौलीकपन भिन्नै खालको रहेको गायक दीपक गरौंजाले बताए । यो गित प्रकाश भट्टले निर्देशन गरेका हुन् ।