स्नुकर सघंमा सल्लाहाकार चयन , फागुनमा प्रतीयोगीता हुने

प्रकाशित मिति:

बुटवल ।  माघ ११ ।  रुपन्देहि पुल तथा स्नुकर सघंमा सल्लाहाकार चयन गरिएको छ । गजेन्द्रमान श्रेष्ठको नबनिर्बाचीत टिमको पहिलो पटक बसेको बैठकले सन्जयरत्न बज्रचार्यलाइ बरिष्ठ सल्लाहाकारमा चयन गरेको छ । यस्तै अन्य सल्लाहाकारहरुमा राजु गुरुङ,दुर्गा थापा,इम पुन,सुरज मकाजु,प्रमोद थापा,शिशिर गुरुङ,बिनोद रायजादा,लक्ष्मण भारीमल्ल,टोपराज शर्मा,दिपक न्यौपाने रहेका छन । यस्तै पहिलो बैठकले फागुन महिनामा स्नुकर प्रतीयोगीता सन्चालन गर्ने निर्णय गरेको छ । बिभिन्न ठाउमा छरिएर रहेका खेलाडीहरुलाइ प्रोत्साहन र नया प्रतीभाको उजागर गर्न प्रतीयोगीताको आयोजना गरिएको सघंका सचिब शिब रानाले बताए । यसैगरी महिला खेलाडीहरुलाइ पनी स्नुकरमा भित्राउन क्युटेक स्नुकर हाउसमा निशुल्क तालीमको ब्यबस्था गरिएको सघंका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।