शनिवारको राशिफल

प्रकाशित मिति:

शनिवारको मेष राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः अध्ययनमा रुचि जाग्नेछ, व्यापार बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै मनमा चपलता रहनेछ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

सिंह राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः कार्यलाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

तुला राशिः खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

वृश्चिक राशिः पराक्रम बढ्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

धनु राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

मकर राशिः मित्र सहयोग मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै बोलीमा विकार रहनसक्नेछ ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला