बर्दिवासको होटलमा युवक मृत भेटिए

प्रकाशित मिति:

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका(१ मा एक युवक मृत अवस्थामा फेला परेका छन् । बर्दिवास नगरपालिका १ बस्ने वर्षीय २२ विवेक सापकोटा स्थानीय एक होटलमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी नकुल पोखरेलले जानकारी दिए ।युवकको मृत्युको कारण खुलेको छैन । शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।