काठमाडौंमा नेविसंघको ब्यापक मसाल जुलुस !

प्रकाशित मिति:

काठमाडौं – नेपाल विद्यार्थी संघले आइतबार साँझ सरकारको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले मसालसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । त्यस्तै नेपाल ल क्याम्पस अगाडि पनि नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका छन् । नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेको छ ।