बिष्णु माझि र प्रकाश पराजुलिको मार्मिक गीत झल्को बजारमा (भिडियो )

१३ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौ । नेपाली सांगीतिक बजारमा पृथक पहिचान बोकेर भर्खरै मात्रै सार्बजनीक भएको गीति संग्रह हो (झल्को) । केहि दिनमै निकै चर्चा बटुल्न सफल भएकाे छ। बहुप्रतिभाशाली सर्जक प्रकाश पराजुली र निशा गुरुङ को शब्द सृजनामा “झल्को” बोलको गीत भर्खरै बजारमा सार्बजनिक भएको छ । बिष्णु माझि र प्रकाश पराजुलिको मार्मिक गीत एल्बम हो झल्को । केहि समय अगाडी दागबत्ती बोलको गीतमा आफ्नो सिर्जना पस्किएर त्यस गीतको चर्चा सेलाउन नपाउदै पराजुलीले अर्को सृजनाको हो यो । यो मात्र नभई पराजुलीलेे यस अगाडि पनि धेरै गीतहरुमा आफ्नो सिर्जनामा पस्किएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

स्थायी घर स्याङ्जा भएका भएका पराजुलीले केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । कुनै गीतमा आफ्ना जिबन भोगाई पनि हुन सक्दछन् ।

भिडियो:-

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…