बिष्णु माझि र प्रकाश पराजुलिको मार्मिक गीत झल्को बजारमा (भिडियो )

प्रकाशित मिति:

काठमाडौ । नेपाली सांगीतिक बजारमा पृथक पहिचान बोकेर भर्खरै मात्रै सार्बजनीक भएको गीति संग्रह हो (झल्को) । केहि दिनमै निकै चर्चा बटुल्न सफल भएकाे छ। बहुप्रतिभाशाली सर्जक प्रकाश पराजुली र निशा गुरुङ को शब्द सृजनामा “झल्को” बोलको गीत भर्खरै बजारमा सार्बजनिक भएको छ । बिष्णु माझि र प्रकाश पराजुलिको मार्मिक गीत एल्बम हो झल्को । केहि समय अगाडी दागबत्ती बोलको गीतमा आफ्नो सिर्जना पस्किएर त्यस गीतको चर्चा सेलाउन नपाउदै पराजुलीले अर्को सृजनाको हो यो । यो मात्र नभई पराजुलीलेे यस अगाडि पनि धेरै गीतहरुमा आफ्नो सिर्जनामा पस्किएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

स्थायी घर स्याङ्जा भएका भएका पराजुलीले केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । कुनै गीतमा आफ्ना जिबन भोगाई पनि हुन सक्दछन् ।

भिडियो:-