अमेरिकाको जर्सी सहरको सिस्टर सिटी बन्यो इन्द्रावती गाउँपालिका

१३ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
2 Shares


जर्सी- विश्व महाशक्ति अमेरिकाको जर्सी सिटी र नेपालको इन्द्रावती गाउँपालिकाका मेयरले दुर्व सहरलाई सिस्टर सिटी बनाउने आठ बुँदे सम्झौता गरेका छन् । २४ जनवरीमा अमेरिकाको जर्सीमा मेयर स्टेभेन फुलप र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङबीच सम्झौता भएको हो ।

सिस्टर सिटीको सम्झौताका लागि गएको बर्षको १९ डिसेम्बरमा जर्सी सिटी काउन्सिलले काउन्सिल रिजोलुसन पारित गरेको थियो । मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहरबीचकी ईमिसरी (विशेष दूत को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यो काम सफल भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया