मोडेल निसा गम्भीर दुर्घटनामा

प्रकाशित मिति:

मोडेल निसा घिमिरे भारतको देरादुनमा गाडी दुुर्घटनामा परि घाइते भयकी छन । काठमाण्डौ संगै जोडियको जिल्ला ललितपुर ललितपुरको कालेश्वर घरभै केही समय यता काठमाण्डौलाइ कर्मथलो बनायर बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्दै आएकि मोडेल निसा घिमिरे राष्टीय संगीतर्कमी संघ ललितपुर जिल्लाकी महिला तर्फको सचिव हुन भने राष्ट्रिय संगीतर्कमी संघ ललितपुर जिल्लाकी आजिवन सदस्य पनि हुन ।केहीमहिना अगाडी भारतको देरादुनमा मोडलिङ डिब्लोमा गर्न गएकि थिइन र कलास जाने क्रमा उनि चढेको गडिलाइ टरकले ठकर दिदा घाइते भएकि हुन ।

उनलाइ केही दिन भारतमा पनि उपचार गराएपनि पैसाको अभाबको कारणले भारतमा उपचार गराउन नस्कदा केही अगाडी भारत बाट नेपाल ल्याइएको छ । उनलाइ अहिले राष्टीय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।मोडेल निसा घिमिरे अहिले सम्म पनि होसमा आयकि छैन्न् । आज उनलाइ इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी प्रोग्रमा संचालक तथा समाज सेवि कृष्ण कडेलले केही पैसा सहयोग र्गनु भयको थियो । र राष्टीय संगीतर्कमी संघका अध्यक्ष सचिव लगायत आयर उनलाइ राष्टीय संगीतर्कमी संघका तर्फ वाट रु ५०००० हजारको चेक हस्तन्तरण गरेका थिए ।

माडेल निसा घिमीरेको उपचारका लागि कसैले सहयोग गर्न चाहेमा ९८४१४८९८३५ मा सम्र्पक गर्न सक्नुहुने छ ।