लेखेर राख्नुस आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : प्रवक्ता शर्मा

प्रकाशित मिति:

काठमाडौं- नेपाली कंग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आगामी निर्वाचनमा कंग्रेस पहिलो पार्टी बन्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा कुरा गर्दै प्रवक्ता शर्माले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनता आजित भईसकेको आरोप लगाउनुभयो ।

शर्मा संग गरिएको कुराकानी-