अष्ट्रेलियामा पहीलो पटक सामुहीक अस्ट्रेलीया नेपाल कप हुदै

प्रकाशित मिति:

अष्ट्रेलिया \ अस्टेलीयामा पहीलो पटक सामुहीक रुपमो हुने अस्टेलीया नेपाल कप २०१९ मार्च १४ देखी १७ सम्म अस्टेलीयाको एडीलेटमा हुन गईरहेको राईनो कृकेट क्लवका खेलाडी आविस्कार पाण्डेयले जानकारी दिनु भएको छ । खेलमा ८ ओटा टिमको सहभागीता रहने छ भने क्वीसलेन्डवाट मुख्य रुपमा प्रतिनिधीत्व गर्दै ह्यारी गरुङ कप विजेता राईनो कृकेट क्लववाट पुकार गरुङको कप्तानी मा राईनो कृकेट क्लव सहभागी हुनेछ ।