ॐ हेर्नुहोस् आजको राशिफल / २०७५ माघ १६ गते, बुधबार !

१६ माघ २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
962 Shares


मेष राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यमा व्यवधानका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ ।

वृष राशिः आर्थिक लाभका हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

मिथुन राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै अध्ययन अध्यापनमा रुचि जाग्ने देखिन्छ ।

कर्कट राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

सिंह राशिः कार्यम अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ ।

कन्या राशिः व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

तुला राशिः कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै बोलीको विशेष प्रभाव रहने देखिन्छ ।

वृश्चिक राशिः मीष्ठान्न लाभ हुनेछ, मित्र सुखका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

धनु राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्यम अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।

मकर राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आमा’ को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा
  • अस्ताए विश्वकै  होचा खगेन्द्र थापा 
  • प्रधानमन्त्री ओली र जापानी उपमन्त्रीबीच भेट
  • पत्रकार थापा र पुर्व खेलाडी साहानी जापानमा सम्मानित
  • सगरमाथा रनिङ्ग शिल्डको उपाधी अन्नपुर्णलाई
  • खानेपानी तथा सरसफाई उपभोक्ताको अन्र्तकृया कार्यक्रम सम्पन्न
  • तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजनलाई
  • प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर
  • प्रथम गुल्मी मुसिकोट महोत्सवमा सर्वाधिक राशीको भलिवल प्रतियोगिता हुदै
  • अवध स्वायत्त प्रदेशद्धारा बनफडानी तत्काल नरोके कारवाही गर्ने (विज्ञप्तीसहित)