गौतम बुद्ध अन्तर्राष्ट्रिय रगंशाला निर्माणको घोषणा

१७ माघ २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
37 Shares


काठमाडौं  \ फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय रगंशालाको आज घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । रगंशालाका लागि भरतपुर महानगरपालिकाले २० बिगाहा ६ कठ्ठा जग्गा फाउण्डेशनलाई उपलब्ध गराउने सहमति भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रगंशाला नाम दिईएको प्रस्तावित रगंशाला निर्माण थालिएको साढे २ वर्षमा सम्पन्न हुने फाउण्डेशनको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…